एनआरएन उपाध्यक्ष कुमार पन्त सहितको टोली प्रभावित क्षेत्रमा (फोटो फिचर)

काठमाडौं– आइतबार साँझ आएको विनाशकारी आँधीका कारण प्रभावित भएकाहरुको परिवारलाई राहत वितरण गर्न गैरआवासिय नेपाली संघ (एनआरएन) ले सक्रियता थालेको छ । संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो आफ्नो मेडिसिटीको हेलीकप्टर सहित प्रभावित क्षेत्रमा छन् । यस्तै उपाध्यक्ष कुमार पन्त, सल्लाहकार रामेश्वर शाह, रतन झा सहितको टोलीले पनि राहत सामग्री वितरणको काम थालेको छ । … Continue reading एनआरएन उपाध्यक्ष कुमार पन्त सहितको टोली प्रभावित क्षेत्रमा (फोटो फिचर)